Saturday, October 17, 2015

प्रेमको मौसम

प्रेमको मौसम सदाबहार मौसम दायाँ प्रेम बायाँ प्रेम यता प्रेम त्यता प्रेम

पूर्व पश्चिम प्रेम उत्तर दक्षिण प्रेम आकाशमा प्रेम धर्तीमा प्रेम जकाततै प्रेम नै प्रेम आफ्नालाई प्रेम पराईलाई प्रेम नजिकलाई प्रेम टाढालाई प्रेम फूललाई प्रेम काँडालाई प्रेम राम्रोलाई प्रेम नराम्रोलाई प्रेम प्रेमलाई प्रेम घृणालाई प्रेम आफुलाई प्रेम अरूलाई प्रेम जताततै प्रेम नै प्रेम यस्तो मौसमले सिन्चित भएको प्रेमिल मन म भित्रको मन हतार हतारमा आऊदाँ छुटेछ त्याँही ख्याल गर है आफ्नै ठानेर

#copy-by-someone
Share:

0 Comments:

Post a Comment